बितुड्डु

Romanized: bituddu

दुध फाट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
दुध फाट्नु।
२.
रगतमा खराबी देखिनु।
३.
साग, तरकारीमा मही हालेपछि उम्लिने बेला छोक्रा निस्किनु।

सम्बन्धित शब्दहरू