बिदुन

Romanized: bidun, biduna

भाँडोमा खानेकुरा, घिउ, तेल आदि राखेर चुबुर्को बनाउने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
भाँडोमा खानेकुरा, घिउ, तेल आदि राखेर चुबुर्को बनाउने काम गर्नु।
२.
हिलोले लत्पत्याउनु।

सम्बन्धित शब्दहरू