बिधउरो

Romanized: bidhauro

बदमास; नराम्रा काम गर्ने; कुलाङ्गार। स्त्री. बिधउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बिधाइँ+अउरो]

1
बदमास; नराम्रा काम गर्ने; कुलाङ्गार। स्त्री. बिधउरी।

सम्बन्धित शब्दहरू