बिन्थरिनु

Romanized: bintharinu

नाक, कान आदिमा छेडिएको प्वाल पाक्नाले वा गहना नलगाउनाले पुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
नाक, कान आदिमा छेडिएको प्वाल पाक्नाले वा गहना नलगाउनाले पुरिनु।

सम्बन्धित शब्दहरू