बियो

Romanized: biyo

डन्डीबियोको खेलमा डन्डीद्वारा हुच्चिने वा ठ्याक लाइने, दुईतिर तिखारिएको वा नतिखारिएको छोटो काठको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
डन्डीबियोको खेलमा डन्डीद्वारा हुच्चिने वा ठ्याक लाइने, दुईतिर तिखारिएको वा नतिखारिएको छोटो काठको टुक्रो।
२.
कोलको धुरीमा हालिने चुकुलविशेष।

सम्बन्धित शब्दहरू