बाबियो

Romanized: baabiyo, babiyo

ना. [सं. बल्वजा] घर छाउने, डोरी बाट्‌ने र कुचो बनाउने काममा प्रयोग गरिने, कुशजस्ता लामा, झिना पात हुने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. बल्वजा] घर छाउने, डोरी बाट्‌ने र कुचो बनाउने काममा प्रयोग गरिने, कुशजस्ता लामा, झिना पात हुने र कोदाका कोसाजस्ता साना फूल फुल्ने झारविशेष।

सम्बन्धित शब्दहरू