बिरिम फुल
Romanized: birima phul, birima fula, birima ful, birima phula
ना. साधारण मालाकार पात र वरिपरि कालोकालो रङ्ग हुने, डल्लो खालको र बास्ना आउने एक जातको धान वा त्यसैको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. साधारण मालाकार पात र वरिपरि कालोकालो रङ्ग हुने, डल्लो खालको र बास्ना आउने एक जातको धान वा त्यसैको चामल।