बिरिमफूल
Romanized: birimaphul, birimafula, birimaful, birimaphoola
साधारण मालाकार पात र वरिपरि कालो कालो रङ्ग हुने, डल्लो खालको र बास्ना आउने एक जातको धान वा त्यसको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साधारण मालाकार पात र वरिपरि कालो कालो रङ्ग हुने, डल्लो खालको र बास्ना आउने एक जातको धान वा त्यसको चामल।