बिरिनु

Romanized: birinu

बिराइएको हुनु; काम गर्दा केही छुट्नु वा गल्ती हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [<बिराइनु]

1
बिराइएको हुनु; काम गर्दा केही छुट्नु वा गल्ती हुनु।

सम्बन्धित शब्दहरू