भ्यागुते फुल

Romanized: bhyaagute phula, bhyaagute phul, bhyaagute fula, bhyagute phul

फोहर पानीमा चिप्लो ऱ्यालफ्याल परेको देखिने, बाबरीका जस्ता मसिना दाना हुने, भ्यागुताका फुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फोहर पानीमा चिप्लो ऱ्यालफ्याल परेको देखिने, बाबरीका जस्ता मसिना दाना हुने, भ्यागुताका फुल।

सम्बन्धित शब्दहरू