बिर्नी

Romanized: birnee, birnii, birni

ना. [सं. विरण] मधेसतिर हुने, फुर्के फूलको डाँठबाट ढक्की, डाली आदि बनाइने एक किसिमको बुट्टे झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. विरण] मधेसतिर हुने, फुर्के फूलको डाँठबाट ढक्की, डाली आदि बनाइने एक किसिमको बुट्टे झार।

सम्बन्धित शब्दहरू