बिलखाउनु

Romanized: bilakhaaunu, bilakhaunu

अ.क्रि. [सं. विलक्ष+आउ+नु] के गरूँ हुनु; किंकर्तव्यविमूढ हुनु; अलमलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [सं. विलक्ष+आउ+नु] के गरूँ हुनु; किंकर्तव्यविमूढ हुनु; अलमलिनु।

सम्बन्धित शब्दहरू