बिलहना
Romanized: bilahanaa, bilahan, bilahana
दुःख प्रकटका साथ रुने कराउने काम; बिलौना; विलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बि+लहना]
1
दुःख प्रकटका साथ रुने कराउने काम; बिलौना; विलाप।