लहना

Romanized: lahanaa, lahan, lahana

वाणिज्यव्यवसाय, सापट आदिमा ब्याज, मुनाफा आउने गरी रुपियाँपैसा लगाउने काम; लगानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लग्न]

१.
वाणिज्यव्यवसाय, सापट आदिमा ब्याज, मुनाफा आउने गरी रुपियाँपैसा लगाउने काम; लगानी।
२.
लेनदेनको व्यवहार।
३.
भाग्यभोग।
४.
कौटुम्बिक सम्बन्ध।

सम्बन्धित शब्दहरू