बिसाउनु

Romanized: bisaaunu, bishaaunu, bishaunu, bisaunu

बिसाउनु (bisaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बिसाउनु(१)

१..
सुस्ताउनका निम्ति बोकेको भारी वा बोझ केही समय सजिलो हुने ठाउँमा अड्याउनु; विश्राम गर्नु।
२..
आफ्नो कामको अभिभारा अरूमाथि सुम्पनु।
३..
आफ्नो दुःख अरूलाई सुम्पनु; दुःख पोख्नु।

बिसाउनु(२)

1.
अ.क्रि. [सं. विष+आउ+नु] घाउखटिरा आदिमा पानी आदि परेर बिखालुपन उब्जनु; उकुच पल्टनु ।

सम्बन्धित शब्दहरू