बिहु
Romanized: bihu
असमको एक मुख्य चाडपर्व (यो वैशाख, कार्तिक र माघको सङ्क्रान्ति पारेर तीन पटक मनाइन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
असमको एक मुख्य चाडपर्व (यो वैशाख, कार्तिक र माघको सङ्क्रान्ति पारेर तीन पटक मनाइन्छ)।