बीजाङ्कुरन्याय

Romanized: bijaangkuranyaaya, bijaangkuranyaay, bijaangkuranyaya, bijangkuranyaaya

बीजबाट अङ्कुर बन्यो कि अङ्कुरबाट बीज भन्ने परम्परामा अडेको क्रमजस्तै संसारको अनादित्व सिद्ध गर्ने न्याय वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बीजबाट अङ्कुर बन्यो कि अङ्कुरबाट बीज भन्ने परम्परामा अडेको क्रमजस्तै संसारको अनादित्व सिद्ध गर्ने न्याय वा तर्कसिद्धान्त।

सम्बन्धित शब्दहरू