घुणाक्षरन्याय

Romanized: ghunaaksharanyaaya, ghunaaksharanyaay, ghunaaksharanyaya, ghunaksharanyaaya

घुनले पात खाँदै जाँदा संयोगवश कुनै अक्षर बने जस्तै मिहिनेत नगरी कुनै काम सिद्ध हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घुनले पात खाँदै जाँदा संयोगवश कुनै अक्षर बने जस्तै मिहिनेत नगरी कुनै काम सिद्ध हुने प्रक्रिया।

सम्बन्धित शब्दहरू