बुई
Romanized: buee, buii, bui
केटाकेटीलाई पिठमा बोक्ने काम; पिठिउँको बोकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
१.
केटाकेटीलाई पिठमा बोक्ने काम; पिठिउँको बोकाइ।
२.
पिठिउँ (बाबो.)।