बुकबाइन्डर
Romanized: bukabaaindara, bukabaaindar, bukabaindar, bukabaindara
पुस्तक तथा पत्र पत्रिकाका पृष्ठ मिलाई, पट्याई सिउने र गाता हाल्ने काम गर्ने व्यक्ति; त्यस्तो काम गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
पुस्तक तथा पत्र पत्रिकाका पृष्ठ मिलाई, पट्याई सिउने र गाता हाल्ने काम गर्ने व्यक्ति; त्यस्तो काम गर्ने कर्मचारीको पद; जिल्दकार; जिल्दसाज।