बुजिनु

Romanized: bujinu

कान आदिमा छेडिएको प्वाल बन्द हुनु; प्वाल थुनिनु वा टालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बुजो+इ+नु]

१.
कान आदिमा छेडिएको प्वाल बन्द हुनु; प्वाल थुनिनु वा टालिनु।
२.
बुजो लाग्नु।

सम्बन्धित शब्दहरू