बुजो

Romanized: bujo

ठेकी, चौंठी, डिब्वाजस्ता भाँडाको साँघुरो मुख वा प्वाल थुन्ने लँडो; ठेडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत वुज्जण]

१.
ठेकी, चौंठी, डिब्वाजस्ता भाँडाको साँघुरो मुख वा प्वाल थुन्ने लँडो; ठेडी।
२.
सागपात आदिको ठुलो गाँस।

सम्बन्धित शब्दहरू