मुजो

Romanized: mujo

सारी, धोती आदि लुगामा मसिनो पारी मिलाइएको पाटो; चुना; भाँज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुस्त]

१.
सारी, धोती आदि लुगामा मसिनो पारी मिलाइएको पाटो; चुना; भाँज।
२.
मुजा।

सम्बन्धित शब्दहरू