मुजा
Romanized: mujaa, muj, muja
मुख, हात आदिमा छाला खुम्चिनाले परेका ससाना गरा; चाउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुस्त]
१.
मुख, हात आदिमा छाला खुम्चिनाले परेका ससाना गरा; चाउरी।
२.
मुजो।