मुजी
Romanized: mujee, mujii, muji
स्त्रीका योनि ओरिपरि उम्रने रौं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मुजो+इ]
१.
स्त्रीका योनि ओरिपरि उम्रने रौं।
२.
उपेक्षा; गालीबोधक अश्लील शब्द।