भुजो
Romanized: bhujo
भुजो (bhujo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भुजो(१)
(नाम)
1.
फर्सी।
भुजो(२)
(नाम)
1.
कुभिन्डोजस्तो एक लहरे फल; फर्सी।
भुजो(३)
(नाम [भु.])
1.
चिनी वा नुन हालेर बनाइने अदुवाको अचार।