भुज्नु
Romanized: bhujnu
भोग गर्नु; अनुभव गर्नुः भुक्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत भुज्+न]
१.
भोग गर्नु; अनुभव गर्नुः भुक्तिनु।
२.
सुख-दुःख बेहोर्नु।
३.
सोचविचार गरेर काम गर्नु वा जान्नु।
४.
कुनै वस्तु हाँडी, कराही आदिमा लावा उठ्ने गरी भुट्नु।