बुझबुझारथ

Romanized: bujhabujhaaratha, bujhabujhaarath, bujhabujharath, bujhabujharatha

आफ्नो पद वा स्थानबाट सरुवा-बढुवा हुँदा वा अवकाश पाउँदा कुनै कर्मचारीले आफ्ना जिम्मामा रहेका सरकारी नगदी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफ्नो पद वा स्थानबाट सरुवा-बढुवा हुँदा वा अवकाश पाउँदा कुनै कर्मचारीले आफ्ना जिम्मामा रहेका सरकारी नगदी, जिन्सी मालसामानहरू हालवाला कर्मचारीलाई बुझाउने र हालवालाले बुझ्ने काम।
२.
कुनै काम-कुराका विषयमा यथार्थ ज्ञान हासिल गर्नका लागि सोधपुछ वा जाँचबुझ गर्ने काम।

सम्बन्धित शब्दहरू