बरबुझारथ
Romanized: barabujhaaratha, barabujhaarath, barabujharath, barabujharatha
आफ्नो जिम्मामा भएका कागजपत्र, मालसामान, नगदीजिन्सी आदि साबिकवालाले हालवालालाई बुझाउने काम; बुझाउने तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [(द्वि.) बुझारथ]
1
आफ्नो जिम्मामा भएका कागजपत्र, मालसामान, नगदीजिन्सी आदि साबिकवालाले हालवालालाई बुझाउने काम; बुझाउने तथा जिम्मा लगाउने काम; फस्र्योट गर्ने काम।