बरबाद
Romanized: barabaada, barabaad, barabad, barabada
काम नलाग्ने भएको; नासिएको; बिग्रेको; विनष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
काम नलाग्ने भएको; नासिएको; बिग्रेको; विनष्ट।
२.
बेथितिसँग रहेको; भताभुङ्ग वा लथालिङ्ग भएको।