बुट्यान
Romanized: butyaana, butyaan, butyan, butyana
धेरै बुटा भएको ठाउँ; सानातिना रुख वा पोथ्रापोथ्री रहेको ठाउँ; शुष्क क्षेत्रमा उम्रने सानासाना बिरुवा; बुटेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बुटो+यान]
1
धेरै बुटा भएको ठाउँ; सानातिना रुख वा पोथ्रापोथ्री रहेको ठाउँ; शुष्क क्षेत्रमा उम्रने सानासाना बिरुवा; बुटेन।