बुक्यान

Romanized: bukyaana, bukyaan, bukyan, bukyana

ना. [बुकी+यान] बुकी घाँस प्रशस्त हुने लेकाली चौर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [बुकी+यान] बुकी घाँस प्रशस्त हुने लेकाली चौर।

सम्बन्धित शब्दहरू