बुढ्यौली

Romanized: budhyaulee, budhyaulii, budhyauli

बुढो अवस्था; बुढेसकाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बुढो+यौली]

१.
बुढो अवस्था; बुढेसकाल ।
२.
अघिका अनुभवपूर्ण उपदेशात्मक वचन।

सम्बन्धित शब्दहरू