बुद्‍धु

Romanized: buddhu

बुद्धि कम भएको; केही नजान्ने; बोधो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बुद्ध+उ]

१.
बुद्धि कम भएको; केही नजान्ने; बोधो।
२.
साह्रै सोझो; पुङमाङे।

सम्बन्धित शब्दहरू