बुलेटिन
Romanized: buletin, buletina
सरकारी रूपमा वा सङ्घ-संस्थाद्वारा निकालिने सङ्क्षिप्त समाचारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सरकारी रूपमा वा सङ्घ-संस्थाद्वारा निकालिने सङ्क्षिप्त समाचारपत्र।