बेगार

Romanized: begaara, begaar, begar, begara

ज्याला नदिई वा नाउँ मात्रको ज्याला दिएर लगाइने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
ज्याला नदिई वा नाउँ मात्रको ज्याला दिएर लगाइने काम।
२.
मन नलगाईकन गरिने काम।

सम्बन्धित शब्दहरू