बेगारी

Romanized: begaari, begaaree, begaree, begarii

बेगारमा गरिने काम; ज्यालाबिनाको खेतालो वा ज्यामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बेगारमा गरिने काम; ज्यालाबिनाको खेतालो वा ज्यामी।

सम्बन्धित शब्दहरू