बेडौल

Romanized: bedaul, bedaula

छाँटकाँट वा रूपरङ्ग नमिलेको; नराम्रो ढाँचाकाँचाको; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+डौल]

1
छाँटकाँट वा रूपरङ्ग नमिलेको; नराम्रो ढाँचाकाँचाको; भद्दा।

सम्बन्धित शब्दहरू