बेते

Romanized: bete

गाईबस्तु आदि बियाएका पटकको। (उदा.- पाँचबेते भैंसी, छबेते गाई, तीनबेते बाख्रो इ.)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बेत+ए]

1
गाईबस्तु आदि बियाएका पटकको। (उदा.- पाँचबेते भैंसी, छबेते गाई, तीनबेते बाख्रो इ.)।

उदाहरण वाक्य

  • पाँचबेते भैंसी, छबेते गाई, तीनबेते बाख्रो इ.

सम्बन्धित शब्दहरू