बेथुवा
Romanized: bethuvaa, bethuwaa, bethuv, bethuwa
खेतबारीमा उम्रने तरकारी वा अचार खाइने एक जातको साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वास्तुक]
१.
खेतबारीमा उम्रने तरकारी वा अचार खाइने एक जातको साग।
२.
हिउँदमा खेतबारीमा लगाइने वा आफैँ उम्रने साना साना पात हुने एक प्रकारको साग; सोही सागका मसिना दाना; बेथे।