बेचुवा
Romanized: bechuvaa, bechuva, bechuwaa, bechuv
बिक्री भएको; बेचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बिक्री भएको; बेचिएको।
२.
बेच्न बनाइएको; बेचिने ।