मिचुवा
Romanized: michuvaa, michuva, michuwaa, michuv
मिच्ने; मिचिने; मिच्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मिच्+उवा]
१.
मिच्ने; मिचिने; मिच्न सकिने।
२.
हे. मिचाहा।