बेन्डबाजा
Romanized: bendabaajaa, bendabaaja, bendabajaa, bendabaaj
बिहा, उत्सव आदिमा बजाइने युरोपेली शैलीको एक प्रकारको समूहबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
बिहा, उत्सव आदिमा बजाइने युरोपेली शैलीको एक प्रकारको समूहबाजा।