बेफिक्र
Romanized: bephikr, befikra, befikr, bephikra
कुनै फिक्री वा चिन्तापिर नलिने; निश्चिन्त; बेपर्वाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
कुनै फिक्री वा चिन्तापिर नलिने; निश्चिन्त; बेपर्वाह।