फिक्री
Romanized: fikri, phikree, fikree, fikrii
कुनै विषयप्रति भएको चिन्ता; सुर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी फिक्र]
१.
कुनै विषयप्रति भएको चिन्ता; सुर्ता।
२.
त्यस्तो विषयप्रतिको चासो; वास्ता; पर्वाह।