निस्फिक्री

Romanized: nisfikri, nishphikri, nisphikree, nisfikree

मस्त; फिक्री चिन्ता आदि केही नलिने गरी; निश्चिन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
मस्त; फिक्री चिन्ता आदि केही नलिने गरी; निश्चिन्त।

सम्बन्धित शब्दहरू