बेयरा

Romanized: beyaraa, beyar, beyara

होटेल आदिमा काम गर्ने तालिमप्राप्त वा सधिएको परिचर, सेवक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
होटेल आदिमा काम गर्ने तालिमप्राप्त वा सधिएको परिचर, सेवक ।

सम्बन्धित शब्दहरू