बेलहारे

Romanized: belahaare, belahare

धनकुटा जिल्लामा बसोबास गर्ने किराँत जाति; किँरात जातिको एक भाषिक समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

1
धनकुटा जिल्लामा बसोबास गर्ने किराँत जाति; किँरात जातिको एक भाषिक समूह।

सम्बन्धित शब्दहरू