गलहार
Romanized: galahaara, galahaar, galahar, galahara
गलामा लगाइने, रत्न आदि अमूल्य वस्तु जडिएको हार; सुनचाँदीको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गलामा लगाइने, रत्न आदि अमूल्य वस्तु जडिएको हार; सुनचाँदीको माला।