बेवास्ता
Romanized: bevaastaa, bevaasta, bevastaa, bewaastaa
सरोकार वा वास्ता नभएको; सम्बन्ध वा सम्पर्क नभएको; विनामतलबको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बे+वास्ता]
१.
सरोकार वा वास्ता नभएको; सम्बन्ध वा सम्पर्क नभएको; विनामतलबको।
२.
(नाम)
वास्ता वा प्रयोजन नहुने स्थिति; सम्बन्धको अभाव।